歌词

ती सम्झना काँडा झैँ बिझायो
फुट्छ कि भन्ने डर, मन सिसाको
ढुकढुकी गाडी मन अतालियो
समय छैन भनी हतारियौ

आफू त गयौ छोडी मलाई
यादहरू बल्झिन्छ नि अझै
झूटो वाचा दिई टाढियौ
फर्किन्छु भनी हिउँ झैँ बिलायौ

歌词在下面...

不想看到广告?马上升级

सोचेको थिएन, न त चाहेको
मात्र अन्धो विश्वास दिएको
हाम्रो सानो सपना सजाएको
आज किन मबाट भाग्यौ?

आफू त गयौ छोडी मलाई
यादहरू बल्झिन्छ नि अझै
झूटो वाचा दिई टाढियौ
फर्किन्छु भनी हिउँ झैँ बिलायौ

तिमी त भागी गयौ
तिमीले छाडी गयौ
तिमी त बिलाई गयौ
बिर्सियौ?

तिमी त भागी गयौ
तिमीले छाडी गयौ
तिमी त बिलाई गयौ
बिर्सियौ?

तिमी त भाग्यौ
तिमीले छाड्यौ
तिमी त बिलायौ
बिर्सियौ?

तिमी त भाग्यौ
तिमीले छाड्यौ
तिमी त बिलायौ
बिर्सियौ?

Writer(s): Simon Sunwar

不想看到广告?马上升级

API Calls

从 Spotify 记录音乐?

将您的 Spotify 帐户连接到您的 Last.fm 帐户,通过任何设备或平台上的任何 Spotify 应用记录您所听的一切内容。

连接到 Spotify

关闭